सूचना
निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम
यहि मिति २०७५ असार १७, १८ र १९ गते साँगुरीगढी गाउँपालिका कार्यालयमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन भएको छ |