FAQs Complain Problems

सूचना

राष्ट्रिय स्वयम् सेविका दिवसकाे अवसरमा साँगुरीगढी गाउँपालिका भित्र रहेका १० जना उत्कृष्ट स्वयम् सेवीकाहरूलाई उपाध्यक्ष ज्यूद्वारा नगद रू १५००/- सहित सम्मान गरियो ।