FAQs Complain Problems

८ औ साँगुरीगढी गाउँपालिका दिवश फल्गुन २७ गतेका दिन माननीय मन्त्रि सम्शेर राई ज्यूको प्रमुख आतिथ्यतामा साँगुरीगढी गाउँपालिका को पालिका लोगो र पालिका गान सार्वजानिकका साथै कलाकारहरुलाई सम्मान कार्यक्रम गरि सम्पन्न गरियो।