FAQs Complain Problems

सूचना

ग्यालरी

यहि मिति २०७५/०३/२५ गते यस साँगुरीगढी गाँउपालिकामा तेश्राे गाउँ सभा अधिवेशन सम्पन्न भएको छ । सभामा आ. व. २०७५/७६ को बजेट तथा कार्यक्रम प्रस्तुत भयाे ।

मिति: 07/10/2018 - 16:09
, , , , , , , ,

यहि मिति २०७५ असार १७, १८ र १९ गते साँगुरीगढी गाउँपालिका कार्यालयमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन भएको छ |

मिति: 07/03/2018 - 15:57
, , , , , , , , , , ,

अाज मिाति २०७५/०३/१० गते यस गाँउपालिकामा तेश्राे गाउँ सभा अधिवेशन सुरूवात भयाे । सभामा सभाध्यक्ष कुमार जंग याखाबाट नीति तथा कार्यक्रम प्रस्तुत भयाे । उक्त अधिवेशनमा उपाध्क्ष श्री विन्द् राई, प्रमुख प्रशासकिय अधिकृत श्री सुवास श्रेष्ठ , कार्यपालिकाका सदस्य एव वडा सचिव विषयगत शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियाे । सभाध्क्षबाट सभाकाे अर्को बैठक असार २५ गते हुने गरि सभा स्थगित भयाे ।

मिति: 06/24/2018 - 18:13
, , , , , , , , , , ,

Pages