यहि मिति २०७५ असार १७, १८ र १९ गते साँगुरीगढी गाउँपालिका कार्यालयमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन भएको छ |
सूचना
ग्यालरी
मिति: 07/03/2018 - 15:57
मिति: 07/01/2018 - 11:30
अाज मिाति २०७५/०३/१० गते यस गाँउपालिकामा तेश्राे गाउँ सभा अधिवेशन सुरूवात भयाे । सभामा सभाध्यक्ष कुमार जंग याखाबाट नीति तथा कार्यक्रम प्रस्तुत भयाे । उक्त अधिवेशनमा उपाध्क्ष श्री विन्द् राई, प्रमुख प्रशासकिय अधिकृत श्री सुवास श्रेष्ठ , कार्यपालिकाका सदस्य एव वडा सचिव विषयगत शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियाे । सभाध्क्षबाट सभाकाे अर्को बैठक असार २५ गते हुने गरि सभा स्थगित भयाे ।
मिति: 06/24/2018 - 18:13